पुरापात

Romanized: puraapaata, puraapaat, puraapata, purapaata

कसैले खाएर छोडिएको तर कसैले खानलाई स्वीकार गरेको जुठो खानेकुरो; पुरा; जुठोपुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पुरा+पात]

1
कसैले खाएर छोडिएको तर कसैले खानलाई स्वीकार गरेको जुठो खानेकुरो; पुरा; जुठोपुरो।

सम्बन्धित शब्दहरू