पुरापुर

Romanized: puraapura, puraapur, purapur, purapura

कुनै कुराको कमी नभएको; सबै कुराले पूर्ण भएको; भरिभराउ भएको; टनाटन भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै कुराको कमी नभएको; सबै कुराले पूर्ण भएको; भरिभराउ भएको; टनाटन भएको।
२.
चाहिएजति; यथेष्ट।
३.
भएजति सबै; समस्त; समग्र; पूरा।
४.
(क्रियाविशेषण) पूरै।

सम्बन्धित शब्दहरू