पुलुकिसी

Romanized: pulukisee, pulukishi, pulukishee, pulukishii

इन्द्रजात्राको अवधिभर काठमाडौंको कीलागल टोलबाट निकालिने, मान्द्रोको हात्तीभित्र दुईजना पसेर मनोरञ्जनका लागि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
इन्द्रजात्राको अवधिभर काठमाडौंको कीलागल टोलबाट निकालिने, मान्द्रोको हात्तीभित्र दुईजना पसेर मनोरञ्जनका लागि टोलटोलमा नचाइने एक जात्रा; पुलुगणेश।

सम्बन्धित शब्दहरू