पुष्पाञ्जलि
Romanized: pushpaanyjali, pushpanyjali, puspaanyjali, pushpaanjali
देवता वा मान्य व्यक्तिलाई चढाउन अँजुलीमा लिइएको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
देवता वा मान्य व्यक्तिलाई चढाउन अँजुलीमा लिइएको फूल।
२.
त्यसरी हातमा फूल लिएर अँजुलीले नमस्कार गरी फूल चढाउने विधि।