पुष्पाञ्जली
Romanized: pushpaanyjali, pushpanyjali, puspaanyjali, pushpaanjali
त्यसरी हातमा फूल लिएर अँजुलीले नमस्कार गरी फूल चढाउने विधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
त्यसरी हातमा फूल लिएर अँजुलीले नमस्कार गरी फूल चढाउने विधि।
२.
देवता वा मान्य व्यक्तिलाई चढाउन अँजुलीमा लिइएको फूल।