पूजाचौका
Romanized: pujaachaukaa, pujaachauka, pujachaukaa, pujaachauk
पूजा गर्न बस्दा देवदेवीका निम्तिका सामान मात्र राखिने वेदी वा चौकी; पूजाचौकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पूजा+चौका]
1
पूजा गर्न बस्दा देवदेवीका निम्तिका सामान मात्र राखिने वेदी वा चौकी; पूजाचौकी।