मौकामा चौका
Romanized: maukaamaa chaukaa, maukaama chaukaa, maukaamaa chauka, maukamaa chaukaa
मौकामा चौका (maukaamaa chaukaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
मौकामा चौका(१)
(नाम)
1.
मौका परेको बेलामा त्यसको सामान्यभन्दा अधिक फाइदा उठाउने काम।
मौकामा चौका(२)
(टुक्का)
1.
मौकामा फाइदा लिने काम; दाउ छोप्ने काम; मौकाको सदुपयोग।