पूर्व एक नम्बर
Romanized: purva eka nambar, purwa eka nambara, purwa eka nambar, poorva eka nambara
भक्तपुरदेखि पूर्वतिरका बनेपा, धुलिखेल, सिन्धुपाल्चोक आदि बस्तीहरूसहितको एक इलाका; पहिले (राणाकालमा) सुविधाका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भक्तपुरदेखि पूर्वतिरका बनेपा, धुलिखेल, सिन्धुपाल्चोक आदि बस्तीहरूसहितको एक इलाका; पहिले (राणाकालमा) सुविधाका दृष्टिले बनाइएका एकाइमध्ये भक्तपुरदेखि पूर्वका र पूर्व दुई नम्बरमा पर्ने बस्तीहरूभन्दा पश्चिमका बस्तीहरू मिलाएर बनाइएको प्रशासनिक एकाइ।