पूर्व दुई नम्बर

Romanized: purva dui nambar, purwa dui nambara, purwa dui nambar, poorva dui nambara

पूर्व एक नम्बर र तीन नम्बरका बिचमा पर्ने रामेछाप, चरीकोट, मेलुङ, दोलखा आदि (हाल जनकपुर अञ्चलमा पर्ने) पहाडी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पूर्व+दुई नम्बर]

1
पूर्व एक नम्बर र तीन नम्बरका बिचमा पर्ने रामेछाप, चरीकोट, मेलुङ, दोलखा आदि (हाल जनकपुर अञ्चलमा पर्ने) पहाडी बस्तीसहितको एक इलाका।

सम्बन्धित शब्दहरू