पूर्व चार नम्बर
Romanized: purva chaara nambara, purva chaara nambar, purva chara nambara, purwa chaara nambara
पूर्व तीन नम्बरदेखि पूर्वपट्टिका भोजपुर, खोटाङ, दिङ्ला आदि बस्तीहरूसहितको हाल केही सगरमाथा र केही कोसी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पूर्व तीन नम्बरदेखि पूर्वपट्टिका भोजपुर, खोटाङ, दिङ्ला आदि बस्तीहरूसहितको हाल केही सगरमाथा र केही कोसी अञ्चलमा पर्ने, पहिलेको प्रशासनिक इलाका।