पूर्वगमन
Romanized: purvagaman, purwagamana, purwagaman, poorvagamana
पहिले जाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पहिले जाने काम।
२.
पूर्वदिशाको हिँडाइ वा साइत।