पूर्वतयारी

Romanized: purvatayaari, purwatayaari, purwatayari, poorvatayaari

कुनै कार्य वा गतिविधि सञ्चालन गर्नुभन्दा पहिले गरिने तयारी; योजना; प्रबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कार्य वा गतिविधि सञ्चालन गर्नुभन्दा पहिले गरिने तयारी; योजना; प्रबन्ध।

सम्बन्धित शब्दहरू