पूर्वप्रबोध
Romanized: purvaprabodh, purwaprabodha, purwaprabodh, poorvaprabodha
पूर्वबाट पाइने ज्ञान; पूर्वको ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पूर्वबाट पाइने ज्ञान; पूर्वको ज्ञान।
२.
पहिलो ज्ञान।
३.
पहिलो जागरण।
४.
अभिमुखीकरण (ओरियन्टेसन)।