पूर्वसम्मोदन

Romanized: purvasammodan, purwasammodana, purwasammodan, poorvasammodana

जारी गर्नुपर्ने आदेश, नियम आदिका सम्बन्धमा उच्चाधिकारीहरूबाट पहिले नै प्राप्त गरेको वा गरिने स्वीकृति वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जारी गर्नुपर्ने आदेश, नियम आदिका सम्बन्धमा उच्चाधिकारीहरूबाट पहिले नै प्राप्त गरेको वा गरिने स्वीकृति वा पुष्टि; पूर्वस्वीकृति।

सम्बन्धित शब्दहरू