पृष्ठगायक

Romanized: prishthagaayaka, prishthagaayak, prishthagayaka, pristhagaayaka

रङ्गमञ्चमा देखा नपरी पात्रहरूका निम्ति गाउने गायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रङ्गमञ्चमा देखा नपरी पात्रहरूका निम्ति गाउने गायक।

सम्बन्धित शब्दहरू