पेच लउनु

Romanized: pecha launu, peca launu, pecalaunu, pechalaunu

अरूलाई दु:खकष्ट दिनु; सताउनु; अरूको मन दुखाउने काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
अरूलाई दु:खकष्ट दिनु; सताउनु; अरूको मन दुखाउने काम गर्नु।
२.
पेज लगाएर कस्नु।

सम्बन्धित शब्दहरू