पेच पार्नु
Romanized: pecha paarnu, pecha parnu, peca paarnu, peca parnu
कसैलाई बिझ्ने गरी भन्नु सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैलाई बिझ्ने गरी भन्नु
२.
मर्का पार्नु।