पेची
Romanized: pechi, pechee, pechii, pecee
पेच लडाउने; बखेडा गर्ने; जालझेल गर्ने; झेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी पेच+ई]
1
पेच लडाउने; बखेडा गर्ने; जालझेल गर्ने; झेली।