पेन्टाग्राफ

Romanized: pentaagraapha, pentaagraaph, pentaagrapha, pentagraapha

मूल नक्सा वा चित्र आदिका आधारमा ठुलो वा सानो आकारको प्रतिलिपि उतार्ने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
मूल नक्सा वा चित्र आदिका आधारमा ठुलो वा सानो आकारको प्रतिलिपि उतार्ने साधन।

सम्बन्धित शब्दहरू