टेलिग्राफ

Romanized: teligraapha, teligraaph, teligraafa, teligraph

कुनै ठाउँबाट अर्को ठाउँमा बिजुलीको सहायताले जरुरी खबर पुऱ्याउने साधन; आकाशवाणी (आ. वा.); तार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
कुनै ठाउँबाट अर्को ठाउँमा बिजुलीको सहायताले जरुरी खबर पुऱ्याउने साधन; आकाशवाणी (आ. वा.); तार।

सम्बन्धित शब्दहरू