लिथोग्राफ

Romanized: lithograapha, lithograaph, lithograafa, lithograph

धातुको पाता वा ढुङ्गामा अक्षर, चित्र आदि खोपेर वा खिचेर कागतमा छापिने छापा; शिलामुद्रण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
धातुको पाता वा ढुङ्गामा अक्षर, चित्र आदि खोपेर वा खिचेर कागतमा छापिने छापा; शिलामुद्रण।
२.
स्टेन्सिलमा सुक्खा अक्षर टाइप गरी लिथोमेसिनमा घुमाएर धेरै प्रति निकालिने प्रक्रिया।

सम्बन्धित शब्दहरू