टेलिग्राम
Romanized: teligraama, teligraam, teligram, teligrama
आकाशवाणीद्वारा पठाइएको खबर; तारबाट प्राप्त सन्देश; टेलिग्राफको खबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
आकाशवाणीद्वारा पठाइएको खबर; तारबाट प्राप्त सन्देश; टेलिग्राफको खबर।