शालिग्राम
Romanized: shaaligraama, shaaligraam, shaaligrama, shaligraama
कालीगण्डकीमा पाइने कालो, चिल्लो, र चक्रचिह्न भएको, विष्णुका रूपमा पूजा गरिने विशेष प्रकारको पत्थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कालीगण्डकीमा पाइने कालो, चिल्लो, र चक्रचिह्न भएको, विष्णुका रूपमा पूजा गरिने विशेष प्रकारको पत्थर।