मिलिग्राम

Romanized: miligraama, miligraam, miligram, miligrama

वजन नाप्ने एकाइ; एक किलोग्रामको हजारौँ अंशमध्ये एक अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
वजन नाप्ने एकाइ; एक किलोग्रामको हजारौँ अंशमध्ये एक अंश।

सम्बन्धित शब्दहरू