पेरिस कम्युन
Romanized: perisa kamyun, perisha kamyuna, perisha kamyun, perisa kamyuna
सन् १८७१ मा मजदुर विद्रोहद्वारा बुर्जुवा सत्तालाई ढालेर श्रमजीवी वर्गको राज्यसत्ता स्थापित गरेको सत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सन् १८७१ मा मजदुर विद्रोहद्वारा बुर्जुवा सत्तालाई ढालेर श्रमजीवी वर्गको राज्यसत्ता स्थापित गरेको सत्ता।