मिस कल
Romanized: misa kal, misha kala, misha kal, misa kala
मिथ्या कल; अरूले फोन गरेका बेलामा उठाउन नभ्याएको कल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
मिथ्या कल; अरूले फोन गरेका बेलामा उठाउन नभ्याएको कल।