मद कल
Romanized: mada kal, mada kala, madakala, madakal
मदले मधुर आवाज गर्ने; मधुर स्वरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मदले मधुर आवाज गर्ने; मधुर स्वरको।
२.
मदले मात्तिएको; मदोन्मत्त; मदमत्त।