रिस थाम्नु

Romanized: risa thaamnu, risha thaamnu, risha thamnu, risa thamnu

रिस उठेको भए पनि त्यसलाई प्रकट नगर्नु; रिस नियन्त्रणमा राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
रिस उठेको भए पनि त्यसलाई प्रकट नगर्नु; रिस नियन्त्रणमा राख्नु।

सम्बन्धित शब्दहरू