मन थाम्नु
Romanized: mana thaamnu, mana thamnu, manathamnu, manathaamnu
लोभ, शोक आदिलाई वशमा राख्नु; मन बुझाउनु; आफूलाई नियन्त्रण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
लोभ, शोक आदिलाई वशमा राख्नु; मन बुझाउनु; आफूलाई नियन्त्रण गर्नु।