हात थाम्नु

Romanized: haata thaamnu, haata thamnu, hata thaamnu, hata thamnu

कसैको हात आफ्नो हातमा लिनु; भर दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैको हात आफ्नो हातमा लिनु; भर दिनु।
२.
बिहे गर्नु।

सम्बन्धित शब्दहरू