पेवा
Romanized: pevaa, pewaa, pev, pewa
निजी; व्यक्तिगत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्राप्य] कथ्य भाषा प्यावा/प्यावो पनि।
२.
निजी; व्यक्तिगत।