पेवापात
Romanized: pevaapaata, pevaapaat, pevaapata, pevapaata
पेवापात (pevaapaata) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पेवापात(१)
(नाम)
1.
कसैलाई उसको व्यक्तिगत वा निजी सम्पत्तिका रूपमा दिएको केही चिज।
पेवापात(२)
(नाम)
1.
स्त्रीधन; पेवा।
पेवापात(३)
(नाम [द्वित्व पेवा])
१..
छोरीचेलीले पैतृक सम्पत्तिबाट प्राप्त गरेको वा स्वयं आर्जन गरेको निजी सम्पत्ति।
२..
नारीको दाइजोबाहेकको धन, पशुधन आदि; नारीको व्यक्तिगत चलअचल सम्पत्ति।
३..
पेवा बनाउने काम।