पैटनु

Romanized: paitanu

सुरु गर्नु; शुभकार्य गर्न वा नयाँ भकारीको अन्न खान आरम्भ गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [पैट+नु]

1
सुरु गर्नु; शुभकार्य गर्न वा नयाँ भकारीको अन्न खान आरम्भ गर्ने काम।

सम्बन्धित शब्दहरू