पैटाउनु
Romanized: paitaaunu, paitaunu
उपयोगमा ल्याउनु; काम चलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
उपयोगमा ल्याउनु; काम चलाउनु।
२.
थालनी गर्नु।