पैटिनु
Romanized: paitinu
थन्क्याइराखेको भकारी, कुन्यू, भाँडा आदिबाट धान, मकै वा अचार आदि वस्तु पहिलो पटक झिकिनु; नचलाई राखेको ठाउँबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत पयट्टी+इ+नु]
१.
थन्क्याइराखेको भकारी, कुन्यू, भाँडा आदिबाट धान, मकै वा अचार आदि वस्तु पहिलो पटक झिकिनु; नचलाई राखेको ठाउँबाट पैसा आदि पहिलो पटक खर्च गर्न निकालिनु वा खर्च गर्न सुरु हुनु।
२.
(कर्मवाच्य क्रिया)
थालिनु ।