पैरी
Romanized: pairee, pairii, pairi
स्त्रीहरूले गोडामा लगाउने चाँदीको एक प्रकारको गहना; पैजनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पयर+ई]
1
स्त्रीहरूले गोडामा लगाउने चाँदीको एक प्रकारको गहना; पैजनी।