पोत्नु

Romanized: potnu

गोबर, माटो आदि मिसाएर घरको चुलो, दैलो, मझेरी आदि लिप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत पुत्+नु]

१.
गोबर, माटो आदि मिसाएर घरको चुलो, दैलो, मझेरी आदि लिप्नु।
२.
गिलो वा लेसाइलो पदार्थ अरू वस्तुमाथि लगाउनु।
३.
विभूति, चन्दन आदि बेसरी दल्नु वा थोपर्नु।
४.
पोतर्नु।

सम्बन्धित शब्दहरू