पोलो

Romanized: polo

पोलो (polo) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पोलो(१)

(नाम [फारसी पुलाव])
1.
तिहुन, तरकारी आदि मिठो पार्न चामलसमेत मिसाई पिंपँधिएको मसला।

पोलो(२)

(नाम [√ पोल्+ओ])
१..
कामकाजको पिर।
२..
चटारो।

पोलो(३)

(नाम [स. पूल])
1.
अरिङ्गाल, माहुरी आदिले बनाएको गुँड वा गोलो।

पोलो(४)

(नाम [अङ्.])
1.
हात्ती वा घोडामा चढेर खेलिने खेलविशेष।

सम्बन्धित शब्दहरू