पोल्ट्याइनु

Romanized: poltyaainu, poltyainu

पोल्टोमा हालिनु; पोल्टोमा कुनै वस्तु भरिनु; पोल्टो भरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

1
पोल्टोमा हालिनु; पोल्टोमा कुनै वस्तु भरिनु; पोल्टो भरिनु ।

सम्बन्धित शब्दहरू