प्यासेन्जर गाडी

Romanized: pyaasenjara gaadi, pyaasenjara gadi, pyasenjara gaadi, pyaasenjara gaadee

डाकगाडी वा एक्सप्रेस गाडी नभई बिचबिचमा रोकिँदै ढिलो चालले हिँड्ने यात्रुगाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
डाकगाडी वा एक्सप्रेस गाडी नभई बिचबिचमा रोकिँदै ढिलो चालले हिँड्ने यात्रुगाडी।

सम्बन्धित शब्दहरू