प्रकरण

Romanized: prakaran, prakarana

कुनै वस्तु वा कुरालाई बनाउने काम; निर्माण; रचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै वस्तु वा कुरालाई बनाउने काम; निर्माण; रचना।
२.
कुनै कुरालाई विस्तारपूर्वक भन्ने काम; वर्णन; प्रतिपादन।
३.
कुनै कुराको क्रम, सिलसिला वा सन्दर्भ; प्रसङ्ग।
४.
कुनै एक विषय वा प्रसङ्गको चर्चा गरिएको, ग्रन्थभित्रको एक अंश; अध्याय; परिच्छेद।
५.
दृश्यकाव्यको एक भेद।
६.
किसिम; प्रकार।

सम्बन्धित शब्दहरू