प्रकाशमापक

Romanized: prakaashamaapaka, prakaashamaapak, prakaashamapaka, prakashamaapaka

प्रकाश नाप्ने तत्त्व (समय, दुरी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रकाश नाप्ने तत्त्व (समय, दुरी इ.)।
२.
प्रकाशको परिमाण नाप्ने साधन; प्रकाश नाप्ने उपकरण।

सम्बन्धित शब्दहरू