प्रकृतिस्थ
Romanized: prakritistha, prakritisth, prakritishtha, prakritishth
प्रकृतिमा स्थित; प्रकृतिभित्रै पाइने; प्राकृतिक; स्वाभाविक; नैसर्गिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
प्रकृतिमा स्थित; प्रकृतिभित्रै पाइने; प्राकृतिक; स्वाभाविक; नैसर्गिक।