प्रकोट

Romanized: prakot, prakota

सिकर्मी वा डकर्मीले काठ, भित्ता आदिको नापो मिलाउने तीनकुने एक साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सिकर्मी वा डकर्मीले काठ, भित्ता आदिको नापो मिलाउने तीनकुने एक साधन।
२.
सुरक्षार्थ घेरेर चारैतिर बनाइएको अग्लो घेरा; पर्खाल; किल्ला।

सम्बन्धित शब्दहरू