प्रगल्भा

Romanized: pragalbhaa, pragalbh, pragalbha

प्रगल्भ स्वभावकी नारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रगल्भ स्वभावकी नारी।
२.
नायकसँग नधकाउने प्रौढा नायिका; साहित्यका अनुसार नायिकाको एक भेद।

सम्बन्धित शब्दहरू