प्रगल्भित
Romanized: pragalbhit, pragalbhita
मौकाअनुसार गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मौकाअनुसार गरिएको।
२.
धक नराखी बोलिएको।
३.
अवसरवादी वा बोलक्कडमा परिणत।
४.
चड्खे।