प्रगल्भ
Romanized: pragalbh, pragalbha
मौकाअनुसार काम-कुरा गर्न सक्ने बुद्धि भएको; जानेको-सुनेको; प्रत्युत्पन्नमति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मौकाअनुसार काम-कुरा गर्न सक्ने बुद्धि भएको; जानेको-सुनेको; प्रत्युत्पन्नमति।
२.
मौकाअनुसार काम- कुरा गर्न पछि नहट्ने; कसैको डरधम्कीमा नपरी मनमा लागेका कुरा निर्धक्क भएर भन्न सक्ने; निडर भएर बोल्न सक्ने; बोलक्कड।
३.
(नाम)
गुड्डीहँकाइ; फुर्तीफार्ती; धमास।
४.
अवसरवाद।
५.
चङ्ख्याइँ।