गल्भो
Romanized: galbho
गाईबस्तु छिर्ने सानो बाटो वा गोरेटो; अप्ठेरो भन्ज्याङ वा घुमाउरो मोड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बहु./ति. गल्भा]
1
गाईबस्तु छिर्ने सानो बाटो वा गोरेटो; अप्ठेरो भन्ज्याङ वा घुमाउरो मोड।