प्रणययुक्त

Romanized: pranayayukt, pranayayukta

प्रेमानुरागी; प्रणयी; प्रेमको चाहना गर्ने;प्रेमाकाङ्क्षी;प्रणयशील। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रेमानुरागी; प्रणयी; प्रेमको चाहना गर्ने;प्रेमाकाङ्क्षी;प्रणयशील।

सम्बन्धित शब्दहरू