प्रणामी

Romanized: pranaami, pranaamee, pranamee, pranamii

सच्चिदानन्द कृष्णमा अनन्य भक्ति गर्ने अहिंसावादी आध्यात्मिक सम्प्रदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सच्चिदानन्द कृष्णमा अनन्य भक्ति गर्ने अहिंसावादी आध्यात्मिक सम्प्रदाय।
२.
(विशेषण) प्रणाम गर्ने।

सम्बन्धित शब्दहरू